विवाह सम्वन्धी कानूनी व्यवस्था

नेपालको कानूनमा विवाह गर्दा २० वर्ष पुगेको हुनुपर्दछ

विवाह गर्दा केटा वा केटीको स्वतन्त्र सहमति हुनुपर्दछ

विवाह गर्दा केटा वा केटी अविवाहित हुनुपर्दछ । विवाह गर्ने अवस्थामा दुवै पक्ष एकल हुनुपर्दछ ।

विवाह गर्दा हाडनाता सम्वन्ध भित्र गर्नु हुदैन्

विवाह गर्दा एक अर्काले एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्नु पर्दछ ।

विवाह सार्वजनीक गर्नु पर्दछ ।

विवाह अदालत वाट पनि गर्न सकिन्छ

सामाजिक परम्परा अनुसार पनि गर्न सकिन्छ

Scroll to Top